खबर

मानव अधिकार महाभेलामा २५ बुँदे घोषणापत्र

काठमाडौं,

७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०१९ तथा ११औं मानव अधिकार राष्ट्रिय महाभेला २०७६ आइतबार राजधानीमा एक कार्यक्रमबीच २५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुख्य अतिथिका रूपमा कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकार अभियान एउटा आन्दोलन हो, एक पटक बोल्दैमा र कुनै घटनामा सहभागी हुँदैमा यसले पूर्णता पाउँदैन भन्नुभयो।

मानव अधिकारका विषयमा तयार पारिएका तीन चलचित्रको प्रदर्शनबाट शुरू भएको मानव अधिकार महाभेलाले २५ बुँदे घोषणपत्र पनि पारित गरेको छ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button