चौतारी संवादभिडियो चौतारी

हिजोका क्रान्तिकारी कम्युनिष्ट आज राधे राधेको यात्रामा

मेचीनगर । कमल मिश्र झापाको बामपंथी आन्दोलन र पछिल्लो समयमा जनपक्षिय पत्रकारिताका माध्यामबाट समाजलाई परिवर्तनको बाटोमा अघि बढाउने उद्देश्यका साथ एक समयमा यात्रारत नाम हो । तत्कालिन ने क पा ( माले)को बिध्यार्थी संगठन अनेरास्वबियू पाँचौबाट बामपंथी राजनीतिको यात्रा तय गरेका मिश्र पछिल्लो समयमा जनवादी ब्यवस्था ल्याउन माले एमाले हुदै तत्कालिन माओवादीको विद्रोहमा समेत प्रत्यक्ष अप्रत्यक्ष होमिएका थिए । राजनीतिसँगै पत्रकारितालाई समेत एक साथ लिएर अघि बढेका मिश्र पछिल्लो समयमा आत्मिक चिन्तन र अध्यात्मकताको पथ लागेकाछन् । आफ्नो जिवनको सम्पूर्ण उर्जा कम्युनिष्ट आन्दोलनमा खर्चेका उनै मिश्रसँग चौतारी पोष्ट अनलाइनले आफ्नो नियमित स्तभ्म कुराकानी र भिडियो चौतारीका लागि गरेको वार्तालाप प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button