मूल खबर

२४ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको पुस ४ गतेको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा रहेका कृष्णप्रसाद कोइरालाको झापा सरुवा भएको छ भने प्रहरी प्रधान कार्यालयमा रहेका गंगा पन्तको जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएको छ ।

को कहाँ सरुवा भए ?(यस्तो छ सूची)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button