चौतारी संवादभिडियो चौतारी

काँग्रेस छाडेकोमा मलाई कुनै पछुतो छैन, धनप्रसाद गुरुङ्ग , नेता समाजबादी पार्टी नेपाल

मेचीनगर । लामो समय नेपाली काँग्रेसको राजनीतिमा यात्रा गरेका धनप्रसाद गुरुङ्ग पहिलो संविधान सभाको बिघठन पश्चात नेपाली काँग्रेस परित्याग गरेर तत्कालिन संघीय समाजबादी पार्टी निमार्णमा सहभागि भएका थिए । नेपाली काँग्रेसले पहिचान सहितको संघीयता कार्यान्वयन गर्न सकेन भनेर संघीय समाजबादीको राजनीतिक याात्रा तय गरेका धनप्रसाद अहिले समाजबादी पार्टी नेपालको केन्द्रीय सदस्य र झापा जिल्ला ईन्चार्जको जिम्मेवारी बहन गरिरहेकाछन् ।
पछिल्लो समयमा संघीय समाजबादी फोरम र नयाँ शक्तिपार्टी नेपालको समायोजन पश्चात बनेको समाजबादी पार्टी नेपालको आगामी राजनीतिक कार्यक्रम र समसामयिक राजनीतिक विषयका बारेमा चौतारी पोष्ट अनलाइनले आफ्नो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि तयार पारेको धनप्रसाद गुरुङ्गसँगको वार्तालाप प्रस्तुत गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button