खबर

जागृत बाल उद्दार केन्द्रलाई सहयोग

   

काँकरभिट्टा  / जागृत बाल उद्धार केन्द्र मेचीनगर ७ लाई एकन एण्ड द टिमले ३० हजार बराबरको शैक्षिक सामाग्री, खेलकुद सामाग्री, विद्यार्थी पोसाक, खाधयन्न लगायत सामाग्री एक कार्यक्रम बिच हस्तानतरण गरिएको छ । कार्यक्रममा एकन एण्ड द टिमका एकन राए, सदस्यहरु जिवन गौतम, रविन शर्मा, निमिसा परियार, अनिसा थापालगायतले दाताहरुबाट आर्थिक जुटाएर केन्द्रलाई सहयोग गरेको हुन कार्यक्रममा केन्दका उपाध्यक्ष राजेश गहतराज, सदस्य हस्त बहादुर आङदाङबे, होटल मेची क्राउनका प्रलाद थापालगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष अजुर्न देवकोटाले सहयोगी मनहरुबाट हामीलाई सहयोग गर्नुहुनेलाई धन्यवबद ज्ञापन गरे । एकन एण्ड द टिमका संयोजक एकन रायले सहयोग गर्नुहुने दाता तथा टिमका सदस्यहरुलार्य धन्यवाद व्यक्त गरेका थिए । केन्द्रमा १४ जना बालबालिका संरक्षणमा रहेका छन् ।janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button