चौतारी संवादभिडियो चौतारी

‘मेचीनगरपालिकामा नीतिगत भष्ट्राचार गरिएको छ’


रमेश दाहाल, क्षेत्रिय सभापति, राप्रपा, झापा क्षेत्र नं १
मेचीनगर । रमेश दाहाल राष्ट्रिय प्रजातन्त्रपार्टीका प्रदेश नं १ का सदस्य तथा झापा क्षेत्र नं १ का सभापति समेत हुन् । लामो समय नेपाली काँग्रेसमा रहेर राजनीति गरेका उनी पछिल्लो समयमा राप्रपामाछन् । समसामयिक राजनीतिक विषय अनि मेचीनगरपालिकाको विकास निमार्णका बारेमा राप्रपाको धारणा सहितको वार्ता चौतारी पोष्ट अनलाइनको नियमित स्तभ्म कुराकानी र भिडियो चौतारीमा प्रस्तुत गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button