
राज संस्था जसरी गयो त्यसरीनै आउँदैन भन्ने के छ ?’
रञ्जु प्याकुरेल (बराल)
सह सचिव , राप्रपा झापा
मेचीनगर । रञ्जु प्याकुरेल (बराल) राप्रपा झापाका सहसचिव हुन् । महिला नेतृको रुपमा परिचित उनी राप्रपाकी प्रखर बक्ताका रुपमा समेत चिनिएकी महिला अगुवा हुन् । समसामयिक राजनीति र राप्रपाको धारणाका विषयमा उनै प्याकुरेलसँग चौतारी पोष्ट अनलाइनले आफ्नो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।



