चौतारी संवादभिडियो चौतारी

कसरी आउँछ विदेशबाट पैसा ? रेभ पाष्टर इसाहाक सेन्चुरी

कसरी आउँछ विदेशबाट पैसा ?
रेभ पाष्टर इसाहाक सेन्चुरी
मेचीनगर । झापा मेचीनगर निवासी रेभ पाष्टर इसाहाक सेन्चुरी यस क्षेत्रका एक परिचित इसाई अगुवा हुन् । झापाको मेचीनगरलाई कार्य क्षेत्र बनाएर लामो समयदेखि सामाजिक सेवामा समेत अग्रसर सेन्चुरी आफु इसाई बन्नुको कथा र वर्तमानमा नेपाली इसाईहरुका विषयमा यसरी आफ्नो धारणा राख्छन् । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि इसाई अगुवा उनै इसाहाक सेन्चुरीसँग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button