मेचीनगर । कोरोना भाइरसको संभावित संक्रमणको नियन्त्रणका लागि सरकारले मंगलबारबाट लागू गरेको लक डाउनको तेस्रो दिन बिहिबार नेपालको पूर्वी नाका काँकरभिट्टा यस्तो थियो । हामीले यो तस्विर दिउँसो १२ बजेर ४५ मिनेटमा लिएका हौँ ।