खबर

मेडिकल सामाग्री लिएर फर्कियो नेपाल एयरलाइन्सको जहाज

काठमाडौं- शनिबार साढे १२ बजे चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर फर्किएको छ।

विमान आइतबार बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा ल्यान्ड भएको हो।

विमानले चीनको ग्वान्जाओबाट १२ दशमलव ६६ टन अत्यावश्यक मेडिकल सामाग्री लगायत अन्य सामाग्री ल्याएको नेपाल उड्ड्यन प्राधिकरणले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button