खबर

विद्युत प्राधिकरणमा आगलागी

न्युज अफ नेपाल, काठमाडौँ ।

कुलेश्वर स्थित विद्युत प्राधिकरणमा आगलागी भएको छ ।

आज बिहान साढे छ बजेबाट लागेको आगो स्थानीय र सुरक्षाकर्मीको सहयोगमा निभाउने प्रयास भैरहेको छ । आगो निभाउन काठमाडाैँ महानगरकाे एक वटा दमकल प्रयोग गरिएको छ ।

ट्रान्समिटर पड्किएर आगो लागेको हाे । आगलागी भयानक भएको अवस्थामा त्यसले गाँउसमेत सखाप पार्न सक्ने अनुमान गरीएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button