खबर

बिरामी अवस्थामै नेकपाका लमजुङ जिल्ला इन्चार्ज कुमाल गिरफ्तार

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टीका गण्डकी ब्युरो सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले गिरफ्तार गरेको छ ।
बिरामी भएर लामो समयदेखि घरमै आराम गरिरहेका बेला कुमाललाई केही दिनअघि गिरफतार गरिएको उनको परिवारिक स्रोतले जनाएको छ ।कोरोना महामारीले देश आक्रान्त बनिरहेको बेला सामान्य मानवीयता पनि नदेखाएर प्रशासनले घरमा बसिरहेका व्यक्तिलाई गिरफ्तार गरेको भन्दै कुमालको परिवारले बिनासर्त रिहाइको माग गरेको छ ।२०७६, २४ चैत्र सोमबार १६:२९ ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button