
‘राहत वितरण एकद्धार प्रणालीबाटै राम्रो हुन्छ’
राजु पोखरेल , सचिव — नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) मेचीनगर कमिटी
काँकरभिट्टा । कोरोना भाइरस संक्रमणको नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनका सम्बन्धमा झापाको मेचीनगरमा,नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) के गर्दै छ अहिले भन्ने विषयमा आजको वार्तालाप केन्द्रीत रहेको छ । आज हामीसँग हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि नेपाल कम्युनिष्ट पार्टीका मेचीनगर सचिव राजु पोखरेलसँग गरिएको वार्ता प्रस्तुत गरेकाछौँ ।



