‘ केपी ओलीको बिकल्प भनेको केपी ओलीनै हो’
टिकाराम मंग्राती, युवा नेता, नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) झापा
काँकरभिट्टा । नेपाल कम्यनिष्ट पार्टी ( ने क पा) झापाका युवा नेता टिकाराम मंग्राती मेचीनगर नगरपालिका कार्यपालिका सदस्य समेत हुन् । अनेरास्ववियू झापाका पूर्व अध्यक्ष समेत रहिसकेका उनी एक प्रखर बक्ताका रुपमा चिनिन्छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र राहतका विषयमा मेचीनगरपालिका अहिले के गर्दै छ ? भन्ने हाम्रो जिज्ञास र समसामयिक राजनीतिका बारेमा आज हामीले उनीसँग हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि वार्तालाप गरेकाछौँ ।
नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) भित्र प्रधानमन्त्री केपी ओलीको राजिनामाको प्रसङ्ग उठीरहदा मंग्रातीको जिकिर छ ‘ अहिलेका लागि केपी ओलीको बिकल्प केपी ओलीनै हो’ प्रस्तुत छ उनीसँग गरिएको वार्तालाप ।
0 20 Less than a minute



