खबर

नेता किम सार्वजनिक

उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखापरेका छन् ।

केसीएनएलेका अनुसार किम मल उत्पादन कम्पनिको उद्घाटनमा सहभागी भएका थिए । मे दिवसको अवसर पारेर सो कम्पनीको उद्घाटन गरिएको थियो । विगत केही हप्तादेखि किमको स्वास्थ्य अवस्था गम्भीर रहेको हल्ला चलिरहेको थियो ।यसबीच उनी शुक्रबार देखा परेको जनाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button