चौतारी संवादभिडियो चौतारी

प्रसाई दाबी गर्छन् ‘ म धेरै रोग निको पार्छु र तर मैले निको पार्ने होइन ’

प्रसाई दाबी गर्छन् ‘ म धेरै रोग निको पार्छु र तर मैले निको पार्ने होइन ’
काँकरभिट्टा । झापा काँकरभिट्टाका लक्ष्मीप्रसाद प्रसाई आफुमा देबीको शक्ति रहेको दाबी गर्छन् । लामो समय सम्म आफु मानसिक रोगको शिकार भएको तर धामी र डाक्टरको उपचारले नभई आफुमा पहिलादेखिनै भएको दैविक शक्तिको कुपाले आफु ठिक भएको उनको तर्क रहेकोछ । उनको नितान्त निजि जिकिर छ म अहिले धेरै रोगको उपचार आफै गर्छु तर मैले नभएर रोगीको रोग आफुमा भएको भक्तिको शक्तिले भएको उनको तर्क रहेको छ । झापाको काँकरभिट्टामा सिताराम गेष्ट हाउस समेत संचालन गरेर बसेका उनी कसरी रोग निको पार्छु भन्ने उनको विधि केहो र के उनले भनेको सत्य हो ? यसै विषयमा रहेर हामीले चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि उनै प्रसाईसँग वार्तालाप गरेकाछौँ । ( यो वार्तालापमा गरिएका प्रसाईका जिकिरको विषय हामी हाम्रा आम पाठक र दर्शकमानै यसको सत्यता स्विकारर्ने र अस्विकार गर्ने निणर्य र अधिकार रहेको समेत जानकारी गराउँदछौँ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button