ललितपुर।
नेपालगञ्जमा थप एक जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ ।
भेरी अञ्चल अस्पतालमा कोरोना परीक्षण गर्दा एक १६ वर्षे किशोरमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।यससँगै नेपालमा संक्रमितको संख्या १०२ पुगेको छ ।



