चौतारी संवादभिडियो चौतारी

सुवर्ण भन्छन् — ‘ पाठ्य पुस्तक त साधन मात्रै हो, यो समयमा बिध्यार्थी शिक्षक र अभिभावक बिध्यार्थी जस्तो बने झन् राम्रो ’

सुवर्ण भन्छन् — ‘ पाठ्य पुस्तक त साधन मात्रै हो, यो समयमा बिध्यार्थी शिक्षक र अभिभावक बिध्यार्थी जस्तो बने झन् राम्रो ’
झापा । झापाको काँकरभिट्टा स्थित एमिटि पब्लिक स्कूलका प्रिन्सिपल सुवर्ण भट्टराई आजको हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका अतिथि रहेकाछन् । कोरोना कहरको लकडाउनको समयमा बिध्यार्थी र अभिभावक बीचको सम्बन्ध कोरोनाले बिध्यार्थीहरुमा पारेको प्रभाव लगायतका विषयमा उनी सँग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button