मूल खबर

मेची किनारमा दलितहरुको गर्जन (फोटो र भिडियो समेत )

मेची किनारमा दलितहरुको गर्जन(फोटो र भिडियो समेत )

झापा । जेठ १० गते रुकुमको सोतीकी सुष्मा मल्ललाई भगाउन जाजरकोट राणागाँउका युवा नवराज विकले १८ जना युवाहरुलाई लिएर गएपछि केटी पक्षका आफन्तले गरेको आक्रमणमा परि ३ जनाले ज्यान गुमाएको घटनालाई लिएर बुधबार झापाको काँकरभिट्टामा झापाली दलितहरुले बिरोध सभाको आयोजना गरेकाछन् ।
नेपालको पूर्वीनाका काँकरभिट्टामा झापामा क्रियाशिल दलित संघ संगठनको आयोजनामा काँकरभिट्टा बजारको ¥यालीले परिक्रममा समेत गरेको थियो ।
बिरोध ¥याली पछि आयोजित बिरोध सभालाई दलित अधिकारकर्मी , दलित अगुवा र संचारकर्मीहरुले समेत सम्बोधन र समर्थन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button