पीडित पत्रकार कमलको गुनासो
झापा । बामपंथी बिध्यार्थी राजनीतिदेखि जनपक्षिय पत्रकारिता सम्म भ्याएका कमल मिश्रलाई पीडित पत्रकार भन्दा शायदै फरक पर्दैन । जिवनको पछिल्लो यात्रामा अध्यात्मको क्षेत्र रहेर राधेराधे जप गरिरहेका मिश्र अहिले राधामाधव प्रचार समितिका महासचिव समेत हुन् ।
आफ्नो जिवनको लामो समय बामपंथी राजनीति र पत्रकारितामा खर्चेका मिश्रले लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल मार्फत गणतन्त्र दिवसको सबैमा शुभकामना बाड्दै आफ्ना केही दुखेसो पनि राखेका थिए ।



