मूल खबर

नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो

ललितपुर।

शनिबार थप १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न ५३ जिल्लामा गरी १८५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए ।

योसंगै नेपालमा कोरोना भाइरस संक्रमितकको संख्या १४०१ पुगेको छ । हाल संक्रमितहरुको देशभरका बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । हाल सम्मका संक्रमितहरुमा १२ सय ८८ जना पुरुष र ११३ जना महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button