खबरभिडियो चौतारी

भारत जाने तयारीमा सोमबार पूर्वी नाका काँकरभिट्टा बसपार्कमा भेला भएका भारतीय नागरिक

भारत जाने तयारीमा सोमबार पूर्वी नाका काँकरभिट्टा बसपार्कमा भेला भएका भारतीय नागरिक
मेचीनगर ।बन्दाबन्दीका कारण नेपालका बिभिन्न स्थानमा रोकिन पुगेका भारतीय नागरिकहरु सोमबार अपरान्ह नेपालको पूर्वी सीमा नाका काँकरभिट्टा आईपुगेकाछन् । सोमवार बिहान समेत दर्जनौँको संख्यामा यहाँ आएका भारतीय नागरिकहरु भारत प्रस्थान गरेका थिए । आज अपरान्ह सवारी साधन र पैदल यात्राबाट काँकरभिट्टा आईपुगेका उनीहरुलाई काँकरभिट्टा सोसाईटीले खानाको प्रबन्ध गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button