कला

दाहाल विकास वोर्डको अध्यक्षमा नियुक्त

ललितपुर ।

तत्कालिन अध्यक्ष केशव भट्टराईको निधन भएपश्चात रिक्त रहेको चलचित्र विकास वोर्डको अध्यक्षमा निर्देशक दयाराम दहाल नियुक्त भएका छन् । हिजो बसेको मन्त्रीपरिषद्को बैठकले दहाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

चलचित्र विकास वोर्डको सदस्य समेत रहिसकेका दहालले अब २ बर्ष बोर्डको नेतृत्व सम्हाल्ने छन् । नेपाली चलचित्र उद्योगमा लामो समय देखि सक्रिय निर्देशक दहाल विकास वोर्डमा काम गरेर अनुभव हाँसिल गरिसकेका चलचित्रकर्मीमा पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button