मूल खबर

नेपालमा कोरोना संक्रमितको संख्या ४३६५ पुग्यो

जेठ २८, बुधवार
ललितपुर ।
आज थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये २५७ पुरुष र २२ जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएकाछन् ।

योसंख्य संगै नेपालमा कोरोना संक्रमितको संख्या ४३६५ पुगेको छ । आज ९० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । बुधबारसम्म नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button