
शुभद्रा भन्छिन् — मेरो लेखन यात्रामा परिवारको साथ र सहयोग छ ।
झापा । साहित्य , शिक्षण र समाज सेवाका यात्रालाई तालमेल गरेर उनको जिवन यात्रा निरन्तर रहेको छ । बाल्यकालदेखिनै साहित्यमा चासो राख्ने शुभद्रा भट्टराई ( अर्याल) नेपाल प्रज्ञा पतिष्ठानका सदस्य समेत हुन् । आफ्नो लेखनीको विधा काब्यलाई रोजेकी उनी पेशागत रुपमा एक शिक्षक पनि हुन् । यसका अलवा सामाजिक कार्यमा समेत उत्तिकै सकृय शुभद्रा अहिले के गर्दैछन् त ? आज हामीले उनीसँग उनको लेखन यात्रासँगै केही फरक विषयलाई समेटेर कुराकानी गरेकाछौँ । हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि प्राज्ञ भट्टराईसँग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।



