
कथा क्वारेन्टाइनको
झापाको धुलाबारीमा रहेको क्वारेन्टाइन भित्र कस्तो छ ?
झापा । मेचीनगर नगरपालिका वडा नं १० धुलाबारी स्थित क्वारेन्टाइनमा केही दिन अघि हामी पुगेका थियौँ । भारत लगायत बिभिन्न देशबाट मेचीनगर आएका नेपाली नागरिकहरुलाई राखिएको धुलाबारी अतिथि सदनको क्वारेन्टाइनमा हामी पुग्दा त्यहाँ रहेका महिला दिदि बहिनीहरुले क्वारेन्टाइनमा आफ्नो बसाईको अनुभव यसरी सुनाएका थिए । हामीले उनीहरुलाई क्वारेन्टाइनको बसाईका बारेमा जिज्ञासा राख्दा उनीहरुको अनुभव यस्तो थियो ।



