खबर

कतार एयरको आजको उडान, डेढ सय नेपालीलाई निःशुल्क ल्याउँदै

११ असार २०७७
न्युज अफ नेपाल, काठमाडौं ।
कतार एयरले आज बिहिबार एक सय ५५ जना नेपाली नागरिकलाई लिएर दोहाबाट काठमाडौं आउँदै छ । कतार एयरको बोइङ–७८७ ले काठमाडौंका लागि उडान भर्दैछ ।

ती विमानमा आउने नेपालीहरुले निःशुल्क सेवा लिनेछन् । पहिलो पटक यस विमान मार्फत कतार एयरले दुईतर्फी निःशुल्क उडान भर्न लागिएको हो ।

मध्यन्ह काठमाडौं अवतरण हुने विमानमार्फत ती नेपालीहरुलाई ल्याउन लागिएको नागरिक उड्यन प्राधिकरणले जनाएको ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button