चौतारी संवादभिडियो चौतारी

तिवारी भन्छन् —‘समयमै नीति कार्यक्रम ल्याउन नसक्नु जनप्रतिनिधीहरुको गैर जिम्मेवारीपन हो’।

तिवारी भन्छन् —‘समयमै नीति कार्यक्रम ल्याउन नसक्नु जनप्रतिनिधीहरुको गैर जिम्मेवारीपन हो’।
मेचीनगर । झापा जिल्लाको पूर्वोत्तर तत्कालिन गाविसमा दुईपटक सम्म कुशल जनप्रतिनिधीको भूमिका निर्वाह गरिसकेका निलकण्ठ तिवारी नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) झापाका जिल्ला सदस्य पनि हुन् । तत्कालिन बाहुण्डाँगी गाविसका अध्यक्ष समेत रहेका तिवारी आफ्नो क्षेत्रका एक लोकपृय जनप्रतिनिधी र नेता समेत हुन् ।
झापाकै मेचीनगर नगरपालिकाले असार १० गते सम्म आफ्नो नीति कार्यक्रम नगरसभा मार्फत प्रस्तुत गर्न सकेन र नगर सभा स्थगन भएको छ। निलकण्ठ तिवारी अहिले मेचीनगरपालिका वडा नं ४ का बासिन्दा समेत हुन् । मेचीनगरपालिकाले असार १० गते संविधानत ल्याउनु पर्ने नीति कार्यक्रम ल्याउन नसक्नुको कारण के हुन सक्छ र पूर्व जनप्रतिनिधीका अनुभवका आधाारमा तपाईको अनुभव सहितको धारणा के हो ? भनेर हामीले आज पूर्व जनप्रतिनिधी तथा नेकपा झापाका नेता निलकण्ठ तिवारीसँग अन्तरङ्ग गरेकाछौँ । प्रस्तुत छ तिवारीसँग गरिएको यो वार्तालाप हाम्रो नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीकामा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button