चौतारी संवादभिडियो चौतारी

‘अहिले के पी ओलीको बिकल्प छैन ’

‘अहिले के पी ओलीको बिकल्प छैन ’
मेचीनगर । दिपक बराल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को भातृसंगठन युवा संघ नेपालका प्रदेश नं १ सचिवालय सदस्य हुन् । झापाको मेचीनगरमा रहेर राजनीतिकसँगै उनी सामाजिक काममा समेत जोडिएकाछन् । नेकपाको युवा क्षेत्रमा कृयाशिल र जुझारु कार्यकर्ता भनेर समेत चिनिएका बराल एक प्रष्ट वक्ता समेत हुन् । आज हामीले बरालसँग उनी निकट पार्टी र युवासंघको विषय र मेचीनगर क्षेत्रको विकास निमार्णमा युवाहरुको भुमिका लगायतका विषयमा अन्तर संवाद गरेकाछौँ । प्रस्तुत छ हाम्रो नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीका लागि दिपक बरालसँग गरिएको वार्तालाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button