
श्रावण १३, २०७७
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका -राप्रपा- का नेता सुनिलबहादुर थापा कांग्रेस प्रवेश गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनीसहित १३ जना नेता कांग्रेस प्रवेश गरेका हुन्। उनलाई सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका छन्।



