
हिम्मत भन्छन् —‘ ज्येष्ठ नागरिकप्रति जनप्रतिनिधि जिम्मेवार भए जस्तो लाग्दैन ’
झापा । सरकारले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अन्तर्गतको रकम लिनका लागि यस पटक झापाको मेचीनगर नगरपालिकाका ज्येष्ठ नागरिकहरुले खेप्नु परेको सास्ती र मेचीनगरपालिका क्षेत्रका ज्येष्ठ नागरिकप्रति मेचीनगर नगरपालिकाको भूमिकाका विषयमा यसपटक हामीले चर्चा गरेकाछौँ । हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि संवादमा आजका हाम्रा अतिथि रहेकाछन् । ज्येष्ठ नागरिक मेचीनगर समितिका वरिष्ठ उपाध्यक्ष हिम्मत क्षेत्री । उनीसँग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।



