कला

लोक गायक प्रेमराजा महत दम्पती कोरोना संक्रमित

२४ श्रावण २०७७, शनिबार
न्युर्योक । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले आफु र श्रीमतीलाई कोरोना सक्रमणले आक्रमण गरेको उल्लेख गरेका छन । सामाजिक सन्जाल मार्फत आफु र श्रीमती नै कोरोनाका सिकार भएको सामाजिक सन्जाल मार्फत जानकारी गराएका छन ।
उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् ।newsofnepal/from

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button