चौतारी संवादभिडियो चौतारी

निर्मलालाई बचाउन समितिको अपिल , धमला भन्छन् —‘हामीलाई सबैको साथ र सहयोग चाहिएको छ’

निर्मलालाई बचाउन समितिको अपिल , धमला भन्छन् —‘हामीलाई सबैको साथ र सहयोग चाहिएको छ’
झापा । झापा मेचीनगर नगरपालिका वडा नं ८ कि निर्मला ढुंगाना अहिले दुबै मृगौला प्रत्यारोपणका लागि सहयोगको याचना गरिरहेकीछन् । बिगत तीन वर्षदेखि दुबै मृगौलाले काम गर्न छाडेपछि अहिले उनी सहयोगको याचना गर्न पुगेकीहुन् । आर्थीक अवस्था कमजोर भएका कारण उनको उपचारको बिकल्प भनेको अब सबैको सहयोग मात्रै रहेको छ । आज हामीले निर्मला ढुंगाना बचाउ अभियान समितिका संयोजक गीरीराज धमलासँग हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीमा निर्मलाको स्वास्थ्य र उनको उपचारका बारेमा संवाद गरेकाछौँ । प्रस्तुत छ अभियानका संयोजक धमलासँग गरिएको यो वार्तालाप । जानकारीका लागि मात्र हामीले निर्मला ढुंगाना बचाउ अभियान समितिका संयोजक गीरीराज धमलाको सम्पर्क नं यहाँ राखिदिएकाछौँ । ९८६१५०२४०८,९८०६०३४५२९,०२३४१५१२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button