
धनप्रसाद भन्छन्—‘जनता समाजवादी पार्टी खिचडीनै हो, खिचडीको क्यालोरी कति हुन्छ ? अब जनताले विचार गर्ने बेला भएको छ ’
झापा । आज हामीले हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीमा संवादका लागि जनता समाजवादी पार्टी नेपालका नेता धनप्रसाद गुरुङ्गलाई आमन्त्रण गरेकाछौँ । समसामयिक राजनीतिक विषय र जनता समाजवादी पार्टीको वर्तमान गतिविधिका विषयमा केन्द्रीत रहेर जसपाका नेता गुरुङ्गसँग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।



