
१८ भाद्र २०७७
(एजेन्सी)
ट्विटरले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पर्सनल वेवसाइटको एकाउन्ट ह्याक भएको जनाएको छ । त्यस एकाउन्टबाट फलोयरहरुलाई राहत कोषमा आफ्ना लुकाइएका पैसा चन्दा सहयोगको रुपमा प्रदान गर्न थुप्रै टिवट मार्फत अनुरोध गरिएको छ ।
ट्विटरले यस गतिविधिबारे अफुलाइृ जानकाी रहेको तथा एकाउन्टलाई सुरक्षित पार्ने कदमहरु चलिसकेको बताएको छ ।
विश्वमा उच्च तथा प्रभबशाली व्यक्तित्वको ट्विटर सुरक्षा उल्लंघनभएको यो पछिल्लो घटना हो ।



