
राई भन्छन्—‘ क्रिस्चियनले पनि आफ्नो बोलीमा सुधार ल्याउनु जरुरी देखिन्छ’
झापा । इसाई अगुवा तथा नेपाली ख्रीष्टियन नागरिक संघ झापाका सचिव रबिन राईले क्रिस्चियनले पनि आफ्नो बोलीमा सुधार ल्याउनु पर्ने बताएकाछन् । चौतारी पोष्ट अनलाइको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीको संवादमा उनले इसाई भित्र पनि विसंगति रहेको र त्यसलाई क्रमश सुधार गर्दै जानु पर्ने बताए । आज हामीले नेपाली इसाई र इसाई समुदायका विषयमा केन्द्रित रहेर नेपाली ख्रीष्टियन नागरिक संघ के गर्दै छ त भनेर उनीसँग संवाद गरेकाछौँ । प्रस्तुत छ राईसँग गरिएको वार्तालाप ।



