चौतारी संवादभिडियो चौतारी

सिटौलाले सुनाए आफ्नो कम्युनिष्ट कथा यसरी

सिटौलाले सुनाए आफ्नो कम्युनिष्ट कथा यसरी
झापा । लामो समय कम्युनिष्ट पार्टीमा सकृय रहेका नरेन्द्रप्रकाश सिटौलासँग आज हामीले संवाद गरेकाछौँ । पूर्वी नेपालको पहाडि जिल्ला आठराईबाट कम्युनिष्ट आन्दोलनमा लागेका उनी पदीय हिसाबमा उपल्लो नेतृत्वमा नरहे पनि एक अग्रज कम्युनिष्ट सदस्य भने हुन् । आज हामीले हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि झापा मेचीनगर ६ मा बसोबास गर्दैरहेका उनीसँग हिजोका उनको कम्युनिष्ट लगाव र आजको कम्युनिष्ट सरकारका बारेमा समेत कुराकानी गरेकाछौँ । प्रस्तुत छ नरेन्द्रको आफ्नो कम्युनिष्ट कथा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button