मूल खबर

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १९ हजार ९७४ पुग्यो

९ आश्विन २०७७, शुक्रबार
न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप ६४५ जना कोरोना संक्रमित भेटिएका छन्।

काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको छ । काठमाडौंमा १६ हजार २६७ ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित पुगेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button