
मैनाली भन्छन्—‘बोलेर होइन गरेर देखाउँछु, मैले गरेका कामहरु सबै देखिएकानै छन् ’
मेचीनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रदेश नं १ का निर्वाचित प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली आज हाम्रो नियमित स्तम्भ चौतारी संवादमा रहेकाछन् । झापाको क्षेत्र नं १ बाट प्रदेश सभामा निर्वाचित मैनालीसँग आज हामीले उनले प्रदेश सभामा प्रतिनिधित्व गरेपछि आफ्नो पार्टी र आफुले गरेका वाचामा कति प्रतिबद्धताका साथ काम गरेत ? विकास निमार्ण र स्थानिय नागरिकहरुको सरोकारका विषयमा उनले के गरे यी र यस्तै विषयमा रहेर संवाद गरेकाछौँ । प्रस्तुत छ चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ चौतारी संवादमा प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीसँग गरिएको यो संवाद ।



