चौतारी संवादभिडियो चौतारी

‘स्वास्थ सुरक्षा सतर्कताका साथ बिद्यालय खोल्नुको बिकल्प छैन’—रुचाल

‘स्वास्थ सुरक्षा सतर्कताका साथ बिद्यालय खोल्नुको बिकल्प छैन’—रुचाल
झापा । कोरोना कहरले लामो समयदेख ठप्प रहेका शिक्षण संस्था अब कसरी संचलान हुन सक्छन् ? लामो समय सम्म बिद्यालय बन्द हुँदा यसको असर बिध्यार्थी, शिक्षक, अभिभावक र बिद्यालयका संचालकमा कस्तो रह्यो ? आज हामीले हाम्रो नियमित स्तम्भ चौतारी संवादमा यस्तै विषयमा संवाद गरेकाछौँ । प्याब्सन मेचीनगर झापा तथा प्याब्सन झापा जिल्ला समितिका अध्यक्ष एवम् सदस्य डम्बर रुचालसँग गरिएको वार्तालाप प्रस्तुत गरेकाछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button