खबर

आज देशभर थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि

३० कार्तिक २०७७

ललितपुर ।

आज देशभर थप १४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

यसै गरि आज थप २७९८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button