मूल खबर

संसद सचिवालयमा प्रचण्ड–माधव पक्षकाे संसदीय दलको निर्णय दर्ता

२३ फाल्गुन २०७७
न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा प्रचण्ड–माधव पक्षीय संसदीय दलको बैठकले गरेको निर्णय संघीय संसद सचिवालयमा दर्ता भएको छ । आइतबार सचिवालयमा प्रचण्ड–माधव पक्षीय संसदीय दलको बैठकले गरेको निर्णय निर्णय दर्ता भएको हो ।

लामो चर्काचर्कीपछि नेकपा संसदीय दलको निर्णय दर्ता गर्न सचिवालयका महासचिव मञ्जुर भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button