भिडियो चौतारी

सिद्धिनहर एक संक्षिप्त जानकारी

करिब करिब एउटा सपना जस्तै थियो सिद्धिनहर अर्थात सिद्धि खोलाको नहर, कतिपयले त यसलाई दन्त्य कथा जस्तै पनि भन्ने गरेका थिए। तर, समयक्रममा यो सपना र कथा विपनामा रुपान्तरण बन्न पुग्यो र आज सिद्धिखोलाको पानी नहरमा बग्न थाल्यो । समयक्रमम यसमा निरन्तर लागि परेका स्थानीय अगुवा समाजसेवी र स्थानीयवासीको वर्षोँ पछिको यत्नका कारण बन्यो पुग्यो सिद्धिनहर ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button