खबर

एमाले मेचीनगरको नेतृत्व आज चयन हुने संभावना

११ कार्तिक २०७८
चौतारी पोष्ट अनलाइन
धुलाबारी । नेकपा एमाले मेचीनगरको अधिवेशनले बुधवारपनि नगरनेतृत्व चयन गर्न सकेन । नगर कमिटीका आकाक्षीहरुको संख्या धेरै भएका कारण मंगलबारदेखि सुरु भएको अधिवेशनले कमिटि चयन गर्न नसकेको एमालेस्रोतले जनाएको छ ।

एमाले मेचीनगर एक अध्यक्षका लागि ५ जनाले उम्मेद्वारी दर्ता गराएकाछन भने एक उपाध्यक्षका लागि ८ जनाको उम्मेद्वारी परेको छ। त्यस्तै एक सचिवमा ५ जना र दुई उपसचिबका लागि ११ जनाको उम्मेद्वारी दर्ता गराएकाछन ।

नगर कमिटि चयनका लागि बुधवार अबेर सम्म छलफल भए पनि टुङ्गो लाग्न नसकेको एक नेताले चौतारी पोष्ट अनलाइनलाई बताए। उनका अनुसार बिहिवारसम्ममा नगर कमिटि चयन हुने संभावना रहेको छ । ‘

चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार मेचीनगरका पदाधिकारीहरुमा निम्नानुसारको उम्मेद्वारी दर्ता भएको छ ।
अध्यक्ष
१० कृष्णराज सिग्देल,
२० कञ्चन तामाङ,
३० राजु पोखरेल,
४० भुपाल सिवाकोटी,
५० कृष्ण कनाल,
उपाध्यक्ष
१० बिकेन्द्र धिमाल,
३० देवेन्द्र पराजुली,
४० मणि खतिवडा,
५० दिपेन्द्रराज पाण्डे,
६० ताकेन्द्र तामाङ,
७० तक्दीर प्रसाइ,
८० जग्गनाथ भट्टराई,
सचिब
१० राजु धिमाल,
२० रमा भण्डारी,
३० दिपक बराल,
५० प्रल्हादमणी ओली,
उपसचिव
१० राजेशकुमार राउत,
२० निर्मला परियार,
३० कुन्दन निरौला,
४० डेनु मगर,
५० लुसन तिवारी,
६० दशरथ खडिया,
७० केशर तिम्सिना,
८० अनिता थापा,
९० सुरेश बुढाथोकी,
१०० केदार गिरी,
११० सुमन थापा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button