
६पुस २०७८
चौतारी पोष्ट अनलाइन
काठमाण्डौ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीका संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने पार्टीबाट निष्कासन गरेकाछन् ।
सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको मङ्गलवार बसेको बैठकले पाण्डेलाई सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको अध्यक्ष मिश्रद्धारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेर्नुहोस विज्ञप्ति




