खबर

नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत भेटिए

९ पुष २०७८

न्युज अफ नेपाल
न्युज अफ नेपाल, काठमाडौं ।

भैरहवामा नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी सुशील यादव मृत फेला परेका छन् । संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत यादव शुक्रबार दिउँसो निवासमा झुन्डिएको अवस्थामा मृत फेला परेको बताइएको छ ।

प्रहरीले उनको मृत्युबारे अनुसन्धान शुरु गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button