
‘ जेठाजु दाजुले भन्नु भयो आज हामीले बुहारीसँगै घरमा काँग्रेस पनि ल्यायौँ, मैले आफ्नै देवरलाई पनि भोट हालिन, मलाई विश्वास छ पार्टीले यस पटक मलाई उम्मेद्वार बनाउँछ ’ तपाईँको पार्टीले उम्मेद्वार बनाएन भने के गर्नु हुन्छ ? किन तपाईलाई मतदाताले मत दिनु पर्ने ? आजको चौतारी संवादमा नेपाली काँग्रेस झापाकी नेतृ मैँया उप्रेतीसँग निर्वाचन संवाद



