
‘ नेकपा(एमाले) झलनाथ खनाल र माधव नेपाल भएको भन्दा अहिले एक ढिक्का र बलियो रहेको छ, गठबन्धन पानीको फोका हो चुनाव पछि थाहा हुन्छ ’ तपाईले त झापामा प्रतिगमनको झण्डा उठाउनु भयो नि है ?आजको चौतारी संवाद नेकपा(एमाले)का झापाका युवा नेता टीकाराम मंग्रातीसँग निर्वाचन संवाद



