
‘यसको प्रमाण त हुदैन तर उम्मेद्वार छनौटमा सेटिङ्ग र गुटबन्दी भएकै हो, माथिकाले भने पछि तल तैँ चुप मै चुप तर म एमाले घर छाडेर कतै जान्न यही घरमा बसेर सफा बनाउन लाग्छु’ कतै प्रदेश सभाको कुराले पो थामथुम पारेको हो की ? आजको चौतारी संवादमा मेचीनगरका मेयरका आकाँक्षी एमालेका उम्मेद्वार नीकलण्ठ तिवारीसँग निर्वाचन संवाद



