मूल खबर

आँगनमा गठबन्धन बगानमा गठबन्धन (फोटो फिचर)

मेचीनगर । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेचीनगरका विभिन्न स्थानमा गठबन्धनका उम्मेदवारहरु निर्वाचनको अभियानमा जुटेकाछन् । नजिक आएको निर्वाचनको मितिसँगै प्रचार अभियानलाई पनि नगरमा गठबन्धनले तिव्र बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button